क्षेत्रको परिचय
प्रत्येक क्षेत्रको बारेमा परिचय गर्दछौँ। आँफुले काम गर्ने क्षेत्रको निर्णय गर्दा यसलाई सन्दर्भको रूपमा प्रयोग गर्नुहोस्। ※कम्पनी अनुसार कामको विवरण फरक-फरक हुन्छ।समान काम उपलब्ध छ कि छैन भन्ने थाहा नहुने भएकोले,आवेदन दिएको कम्पनीलाई सम्पर्क गर्नुहोस्।