Project to Provide Comprehensive Support for Acceptance of Foreign Human Resources

खाद्य पेय पदार्थ उत्पादन उद्योग क्षेत्र रेस्टुरेन्ट क्षेत्र विशिष्ट सिप सहयोग साइट

व्यापारको बारेमा

नयाँ विदेशी कामदार लिनको लागि (निर्दिष्ट दक्ष कामदार भिसा ) चाहिं झन्झन् बढ्दै गएको श्रम अभावलाई सम्बोधन गर्नेको लागि हो। औद्योगिक क्षेत्रमा उत्पादकत्व बढाउन र स्वदेशी जनशक्तिलाई सुरक्षित गर्ने प्रयास गर्दा पनि जनशक्तिको सुरक्षा गर्न गाह्रो हुने क्षेत्र निश्चित स्तरको विशेषज्ञता र सीप भएका र काम गर्न तयार भएका विदेशी जनशक्तिलाई स्वीकार गर्ने प्रणाली हो।यस साइटले कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको क्षेत्राधिकार अन्तर्गत दुई क्षेत्रहरू (खाद्य पेय पदार्थ उत्पादन उद्योग र रेस्टुरेन्ट क्षेत्र) मा कम्पनीहरू र विदेशी कामदारहरूलाई स्वीकार गर्नका लागि उपयोगी जानकारी प्रदान गर्दछ।

  • Project OutlineProject Outline
  • Project OutlineProject Outline
  • Project OutlineProject Outline

परामर्श बिभागसोमबार देखि शुक्रबार 10:00-17:30
(शनिबार आइतबार , राष्ट्रिय बिदा, र वर्षको अन्त्य र नयाँ वर्षको बिदाहरू बाहेक)

  • विशिष्ट सीपको रूपमा काम गरिरहनु भएका / काम गर्न चाहने विदेशी कामदारहरूको लागि परामर्श डेस्कको बारेमा

    समर्थित भाषा

    अङ्ग्रेजी, चाइनिज, थाई, इन्डोनेसिया, भियतनाम, बर्मी, कम्बोडियन, नेपाली, सिंहला, हिन्दी, मंगोलियन, बंगाली, उज्बेक

    कम्पनि : JTB Co. Ltd.03-6628-8605 *रिसेप्शन समय सोमबार देखि सुक्रबार 10:00 देखि 17:30 (JST/जापान मानक समय) सम्म
    * तीन-तर्फी व्याख्या (तीन व्यक्तिहरू बीच एक दोभाषेसँग एकै समयमा बोल्दै) प्रयोग गरी कल हुनेछ ।
    *उज्बेकका लागि इमेल परामर्श मात्र हुनेछ।

    हामीलाई इमेल मार्फत सम्पर्क गर्दा, निम्न जानकारी समावेश गर्नुपर्नेछ(१) नाम (२) राष्ट्रियता (३) हालको बसोबासको देश (४) बसोबासको स्थिति visa status(जापानमा बस्नेहरूका लागि मात्र) (५) तपाईंले काम गर्न चाहनुभएको क्षेत्र※ बाट रोज्नुहोस(खाद्य पेय पदार्थ उत्पादन उद्योग/रेस्टुरेन्ट क्षेत्र/अन्न्य) ⑥ परामर्श सामाग्री

    LINE

    LINE मार्फत परामर्श सुरु गर्छौँ प्राय सोधिने प्रश्नहरुको बारेमा पत्ता लगाउन सकिन्छ

    अनलाइन परामर्श बारेपरामर्श डेस्कमा, तपाइँ इन्टरनेट प्रणाली प्रयोग गरेर अनलाइन परामर्श पनि गर्न सक्नुहुन्छ (Microsoft Teams को योजना गरिएको छ)। यदि तपाइँ अनलाइन परामर्श गर्न चाहनुहुन्छ भने, कृपया पहिले हामीलाई फोन वा इमेल मार्फत सम्पर्क गर्नुहोस्।

स्वीकृति उदाहरणको परिचय

निर्दिष्ट सिप बिदेशी कामदार भर्ती गरेको कम्पनी र त्यहाँ कार्यरत निर्दिष्ट सिप बिदेशी कामदारको आवाज को परिचय दिन्छौँ।

खाद्य तथा पेय पदार्थ उत्पादन उद्योग

次へ
前へ

खाद्य सेवा उद्योग।

next
prev

सम्बन्धित जानकारी (जापानीज भाषा साइट)

कृषि, वन तथा मत्स्यपालन मन्त्रालय
खाद्य पेय पदार्थ उत्पादन उद्योगमा विदेशी मानव संसाधनको स्वीकृति बारेमा
कृषि, वन तथा मत्स्यपालन मन्त्रालय
रेस्टुरेन्ट व्यापार विदेशी मानव संसाधनको स्वीकृति बारेमा
कृषि, वन तथा मत्स्यपालन मन्त्रालय
खाद्य उद्योग निर्दिष्ट कौशल परिषद् (खाद्य पेय पदार्थ निर्माण उद्योग / रेस्टुरेन्ट व्यापार ) को बारेमा
अध्यागमन सेवा एजेन्सी
विशिष्ट सिप प्रणाली बारेमा
जापान फाउन्डेसन
आधारभूत जापानिज भाषा परीक्षण (JFT-BASIC)
जापान अन्तर्राष्ट्रिय शिक्षा सहयोग संघ
जापानीज भाषा प्रवीणता परीक्षा (JLPT)
विदेशी खाद्य उद्योग सीप मूल्याङ्कन संगठन
विशिष्ट सिप नम्बर 1 कौशल मापन परीक्षण बारे
खाद्य उद्योग केन्द्र
दक्षता मापन परीक्षा पाठन किताब (खाद्य पेय पदार्थ निर्माण उद्योग)
जापान खाद्य सेवा संघ
दक्षता मापन परीक्षा पाठन किताब (रेस्टुरेन्ट व्यापार)
अध्यागमन सेवा एजेन्सी
विदेशी आवासीय सहायता केन्द्र (FRESC)
JTB LAPITA स्वीकार कम्पनीहरूको लागि
विदेशी कामदारहरूलाई राख्नको लागि सहयोग

सम्पर्करिसेप्शन समय सोमबार देखि सुक्रबार 10:00-17:30 सम्म
(शनिबार, आइतबार,राष्ट्रिय बिदा, र वर्षको अन्त्य र नयाँ वर्ष बिदाहरू बाहेक) *JST/जापान मानक समय

यो परियोजना कृषि वन तथा मत्स्यपालन मन्त्रालयको(२०२५ साल नेतृत्व बिकास सुरक्षा उपायको परियोजना लागतको लागि अनुदान, आदि (विदेशी कामदार संसाधन स्वीकार गर्नका लागि व्यापक सहयोग परियोजनाहरू मध्ये कृषि, खाद्य तथा पेय पदार्थ उत्पादन, र रेस्टुरेन्ट उद्योगको क्षेत्रमा विदेशी मानव संसाधन स्वीकार गर्नको लागि सहयोग)र २०२५ साल विदेशी कामदार संसाधन स्वीकार गर्नको लागि व्यापक समर्थन परियोजनाको भागको रूपमा। JTB Co., Ltd ले "खाद्य पेय पदार्थ उत्पादन उद्योग र रेस्टुरेन्ट उद्योगमा विदेशी कामदार संसाधन स्वीकार गर्नको लागि समर्थनगर्दै आएको छ।
*※व्यक्तिगत जानकारीको ह्यान्डलिङको सन्दर्भमा JTB Co., Ltd व्यक्तिगत जानकारी सुरक्षा नीति अनुसार यसलाई उचित रूपमा व्यवस्थापन गर्नेछौं।.