外国人材受入総合支援事業飲食料品製造業分野及び外食業分野

कृषि क्षेत्र
विशिष्ट सिप सहयोग साइट

व्यापारको बारेमा

नयाँ विदेशी कामदार लिनको लागि (निर्दिष्ट दक्ष कामदार भिसा ) चाहिं झन्झन् बढ्दै गएको श्रम अभावलाई सम्बोधन गर्नेको लागि हो। औद्योगिक क्षेत्रमा उत्पादकत्व बढाउन र स्वदेशी जनशक्तिलाई सुरक्षित गर्ने प्रयास गर्दा पनि जनशक्तिको सुरक्षा गर्न गाह्रो हुने क्षेत्र निश्चित स्तरको विशेषज्ञता र सीप भएका र काम गर्न तयार भएका विदेशी जनशक्तिलाई स्वीकार गर्ने प्रणाली हो।यस साइटले कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको क्षेत्राधिकार अन्तर्गत कृषि क्षेत्रमा कम्पनीहरू र विदेशी कामदारहरूलाई स्वीकार गर्नका लागि उपयोगी जानकारी प्रदान गर्दछ।

  • 事業概要事業概要
  • 事業概要事業概要
  • 事業概要事業概要

परामर्श बिभागसोमबार देखि शुक्रबार 10:00-17:30
(शनिबार आइतबार , राष्ट्रिय बिदा, र वर्षको अन्त्य र नयाँ वर्षको बिदाहरू बाहेक)

  • विशिष्ट सीपको रूपमा काम गरिरहनु भएका / काम गर्न चाहने विदेशी कामदारहरूको लागि परामर्श डेस्कको बारेमा

    समर्थित भाषा

    अङ्ग्रेजी, चाइनिज, थाई, इन्डोनेसिया, भियतनाम, बर्मी, कम्बोडियन, नेपाली, सिंहला, हिन्दी, मंगोलियन, बंगाली, उज्बेक

    कम्पनि : JTB Co. Ltd.Tel:03-6628-8605 *रिसेप्शन समय सोमबार देखि सुक्रबार 10:00 देखि 17:30 (JST/जापान मानक समय) सम्म
    * तीन-तर्फी व्याख्या (तीन व्यक्तिहरू बीच एक दोभाषेसँग एकै समयमा बोल्दै) प्रयोग गरी कल हुनेछ ।
    *उज्बेकका लागि इमेल परामर्श मात्र हुनेछ।

    हामीलाई इमेल मार्फत सम्पर्क गर्दा, निम्न जानकारी समावेश गर्नुपर्नेछ(१) नाम (२) राष्ट्रियता (३) हालको बसोबासको देश (४) बसोबासको स्थिति visa status(जापानमा बस्नेहरूका लागि मात्र) (५) तपाईंले काम गर्न चाहनुभएको क्षेत्र※ बाट रोज्नुहोस (खाद्य पेय पदार्थ उत्पादन उद्योग/रेस्टुरेन्ट क्षेत्र/अन्न्य) ⑥ परामर्श सामाग्री

    LINE

    LINE मार्फत परामर्श सुरु गर्छौँ प्राय सोधिने प्रश्नहरुको बारेमा पत्ता लगाउन सकिन्छ

    अनलाइन परामर्श बारेपरामर्श डेस्कमा, तपाइँ इन्टरनेट प्रणाली प्रयोग गरेर अनलाइन परामर्श पनि गर्न सक्नुहुन्छ (Microsoft Teams को योजना गरिएको छ)। यदि तपाइँ अनलाइन परामर्श गर्न चाहनुहुन्छ भने, कृपया पहिले हामीलाई फोन वा इमेल मार्फत सम्पर्क गर्नुहोस्।

सम्बन्धित जानकारी (जापानीज भाषा साइट)

सम्पर्करिसेप्शन समय सोमबार देखि सुक्रबार 10:00-17:30 सम्म
(शनिबार, आइतबार,राष्ट्रिय बिदा, र वर्षको अन्त्य र नयाँ वर्ष बिदाहरू बाहेक) *JST/जापान मानक समय

यो परियोजना कृषि, वन तथा मत्स्य मन्त्रालयको "सन् २०२५ (रेवा ७ औं वर्ष) का लागि नेतृत्व विकास तथा सुनिश्चितता उपाय परियोजना खर्च अनुदान (विदेशी जनशक्ति स्वीकृति समग्र सहायता परियोजनाको अन्तर्गत कृषि क्षेत्र, खाद्य तथा पेय पदार्थ उत्पादन क्षेत्र र खाद्य सेवा क्षेत्रमा विदेशी जनशक्ति स्वीकृतिको समर्थन)" को कार्यान्वयन निकायको रूपमा JTB कर्पोरेशन द्वारा सञ्चालन गरिएको हो।
व्यक्तिगत जानकारीको व्यवस्थापन JTB कर्पोरेशन को व्यक्तिगत जानकारी संरक्षण नीतिअनुसार उचित रूपमा गरिनेछ।.